१३ आश्विन २०८१, आइतबार
देश

बेँसीसहर-चामे सडक १५ दिन बन्द हुने

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडक १५ दिन बन्द हुने भएको छ । यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने डुम्रे बेँसीसहर चामे