१२ आश्विन २०८१, शनिबार
देश

कास्की जिल्लामा स्थानीय निर्वाचनको सरगर्मी बढ्दै

गण्डकी । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की जिल्लामा चुनावी सरगर्मी बढेको छ । नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गरी दलहरू गाउँगाउँमा आफ्नो चुनाव लक्षित कार्यक्रमलाई अघि बढाएका छन् भने निर्वाचनको तयारीमा निर्वाचन कार्यालय सक्रिय बनेको छ । निर्वाचन कार्यालयले