९ असार २०८१, आइतबार
देश

स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते

रुपन्देही । बुटवलमा स्कुल बस दुर्घटना भएको छ । प्रहरीका अनुसार बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका हुन् । ज्योतीनगरको ओरालोमा ब्रेक फेल भएकाले बसलाई रुखमा ठोकाएर