१५ असार २०८१, शनिबार
देश

जुम्लाका विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य

खलङ्गा । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू वर्षायामको चर्को घाममा चौरमै पढ्छन् । हिउँदे याममा कठयांग्रिदो जाडोमा