६ मंसिर २०८१, बिहीबार
देश

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

इनरुवा, सुनसरी । सुनसरी सदरमुकाम इनरुवा-१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन् । ठेलामा माटोका भाँडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ