१२ आश्विन २०८१, शनिबार
मधेश प्रदेश

वैदेशिक सहायता वा ऋण सोझै नलिन प्रदेश र स्थानीय तहलाई सरकारको निर्देशन

२९ मंसिर, काठमाडौं । सरकारले वैदेशिक सहायता वा ऋण सोझै नलिन प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय सन्धी सम्झौताको अधिकार संघको कार्यक्षेत्रमा पर्ने भन्दै नेपाल सरकारको स्वीकृति नलिइ सोझै विकास साझेदारहरुसँग सहायता स्वीकार नगर्न एवम्