१२ आश्विन २०८१, शनिबार
मधेश प्रदेश

सरकारको नीति तथा कार्यक्रममा जनकपुरको धार्मिक पर्यटन

जनकपुर । सरकारले आर्थिक वर्ष २०८०/०८१ देखि मधेश प्रदेशको राजधानी जनकपुरधामलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गरिने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०७९/०८० को सरकारको नीति कार्यक्रममा