१८ असार २०८१, मंगलबार
लुम्विनी प्रदेश

प्रदेश नं ५ सरकारका दुई वर्ष : समृद्ध प्रदेश निर्माणको आधार तयार

निरा गौतम रुपन्देही, २ फागुन । प्रदेश नं ५ सरकार गठन भएको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा सरकारले समृद्ध प्रदेश निर्माणका लागि आधार तयार गरेको जनाएको छ । यससँगै प्रदेश सरकारको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउनुपर्ने अवस्थाको