२० फाल्गुन २०८२, बुधबार
लुम्विनी प्रदेश

लुम्बिनी राष्ट्रियसभा निर्वाचन : भर्चुअलबाट मतपरिणाम सार्वजनिक हुने

तुलसीपुर । लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । निर्वाचनका लागि दाङको