१६ असार २०८१, आइतबार
लुम्विनी प्रदेश

स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी प्रस्ताव

बुटवल, १६ असोज । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन सरकारले आजदेखि प्रक्रिया अघि बढाएको छ । प्रदेश नं ५ को प्रदेशसभाको आजको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण सम्बन्धमा औपचारिक प्रस्ताव पेश गरेपछि प्रक्रिया