१२ आश्विन २०८१, शनिबार
लुम्विनी प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । स्रोतका अनुसार आज आइतबार बिहान लुम्बिनी प्रदेश एमाले संसदीय दलको बसेको बैठकमा उनले राजीनामा दिने निर्णय गरेका हुन् । मुख्यमन्त्री पोखरेलले आजै बिहान प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव समक्ष