१३ असार २०८१, बिहिबार
लुम्विनी प्रदेश

एमालेमा लागेका सांसद न्यौपाने र पन्थी पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । माओवादी केन्द्रका न्यौपाने र पन्थीको पद पद रिक्त भएको हो । न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२)