१९ फाल्गुन २०८२, मंगलबार
कोशी प्रदेश

प्रदेश नं १ : बाढी, पहिरो र चट्याङबाट १६ को मृत्यु

विराटनगर, २२ साउन । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली–५ इलाम