१३ पुस २०८१, शनिबार
कोशी प्रदेश

प्रदेशका योजना : छोटो समयमा उल्लेख्य प्रगति

रवीन्द्र काफ्ले, फिदिम, ३ भदौ । गत आर्थिक वर्षमा प्रदेश नं १ बाट पाँचथरमा सञ्चालित पूर्वाधार विकासका योजनामा उल्लेख्य प्रगति देखिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट सञ्चालित पूर्वाधार विकासका अधिकांश योजनामा छोटो समयमै