केदार मगर, खोटाङ, २४ माघ । तेजबहादुर विष्टको दाहिने खुट्टाको कम्मरमुनिको भाग छैन । वैशाखीको सहाराबिना उहाँ हिँडडुल गर्न सक्नुहुन्न । शारीरिकरूपमा अपाङ्ग भएपनि उहाँले गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आउनुभएको छ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३१ वर्षीय उहाँले