१४ पुस २०८१, आइतबार
कोशी प्रदेश

भङ्गेटारको काङ्साहोप तालमा डुङ्गा परीक्षण

खोटाङ, ९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीय बासिन्दाले निर्माण गरेको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल भएको छ । बन्दाबन्दीको समयमा खार्मीका २२ घर स्थानीय बासिन्दाले भङ्गेटारमा निर्माण गरेको तालमा परीक्षण गरिएको काठको डुङ्गा सफल भएको हो ।