२० फाल्गुन २०८२, बुधबार
कोशी प्रदेश

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ४ हजार ७६२ मतान्तरसहित उनी प्रमुखमा विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६