२० फाल्गुन २०८२, बुधबार
कोशी प्रदेश

प्रदेश १ का मुख्यमन्त्री राईसहित ३ जनालाई कोरोना संक्रमण पुष्टि

बिराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री राईसहित उनकी श्रीमती र राजनीतिक सल्लाहकारलाई समेत कोरोना संक्रमण देखिएको हो । मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईमा