१३ पुस २०८१, शनिबार
कोशी प्रदेश

इलाममा वैदेशिक रोजगारसम्बन्धी परामर्श अभियान सम्पन्न

२७ चैत, इलाम । इलाममा आठ हजार भन्दा बढीलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको छ । एक वर्ष ५ महिनाको अवधिमा घरदैलो अभियान नै सञ्चालन गरेर ८ हजार ५ सय ६५ जनालाई परामर्श दिइएको हो । जिल्लाका विभिन्न साविकको १० गाविसका वैदेशिक