१२ आश्विन २०८१, शनिबार
कर्णाली प्रदेश

कर्णाली सरकारको पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक

सुर्खेत, १० चैत । कर्णाली प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाको ‘आधारपत्र’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश योजना आयोगले आज राजधानी सुर्खेतमा पत्रकार भेटघाट आयोजना गरी प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको हो । आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले