१२ आश्विन २०८१, शनिबार
कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत माग, पाउलान् त ?

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् । आज शुक्रबार बसेको कर्णाली प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका हुन्