१३ आश्विन २०८१, आइतबार
सुदूरपश्चिम प्रदेश

प्रदेश नं ७ को नीति तथा कार्यक्रम सार्वजनिक

२९ चैत, धनगढी । प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिइएको छ । प्रदेशसभा भवन धनगढीमा बसेको आजको बैठकमा