बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको पद तत्कालको लागि जोगियो, अविश्वास प्रस्ताव फिर्ता
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएसँगै धरापमा परेको उनको मुख्यमन्त्री पद तत्कालको लागि जोगिएको छ । गत पुस १० गते पौडेलविरूद्ध तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४५ जना सांसदको