२४ फाल्गुन २०८२, आइतबार
बागमती प्रदेश

काठमाडौंमा आजदेखि १८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि ३ दिनसम्म १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिइने भएको छ । काठमाडौं जिल्ला सबै पालिकाका खोप केन्द्रबाट भेरोसेलको पहिलो डोज लगाउन सकिन्छ । खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र