१२ असार २०८१, बुधबार
बागमती प्रदेश

चन्द्रागिरि र कर्जा सुरक्षण कोषबीच सहकार्य : बिनाधितोे कर्जा प्रवाह गर्न थप बाटो खुला

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ । सोबापत वित्तीय संस्थाले कोषलाई तिर्नुपर्ने वार्षिक सुरक्षण