१३ आश्विन २०८१, आइतबार
बागमती प्रदेश

खेलकुद प्रतिष्ठानलाई प्रदेशको गौरव आयोजनाको रूपमा निर्माण गर्ने मुख्यमन्त्री पौडेलको दावी

९ चैत, मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानलाई प्रदेशको गौरव आयोजनाको रूपमा निर्माण गर्ने बताएका छन् । प्रदेश सरकारको प्रमुख प्राथमिकतामा परेको भन्दै उनले हेटौंडा उपमहानगरपालिका–१६, गौरीटारमा रहेको प्रतिष्ठानको बिहीबार अवलोकन गर्दै यस्तो