स्थानीय विपद् व्यवस्थापन कोष स्थापनका लागि अनुदान रकम वितरण
हेटौँडा, २४ चैत । वाग्मती प्रदेश सरकारले स्थानीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सबै स्थानीय तहलाई अनुदान रकम उपलब्ध गराएको छ । प्रदेश अन्तर्गत १३ जिल्लाको ११९ स्थानीय तहमा सो कोष स्थापनका लागि सम्बन्धित स्थानीय तहको बैंक खातामा अनुदान रकम