१३ आश्विन २०८१, आइतबार
बागमती प्रदेश

प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शुरु

९ फागुन, चरिकोट । आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ । प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका