१३ चैत्र २०८२, शुक्रबार
ज्योतिषशास्त्र

बुधबार कुन भगवानको पुजा गर्दा शुभ फल प्राप्त हुन्छ ?

एजेन्सी, हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । नयाँ काम थालनीको लागि