५ फाल्गुन २०८२, मंगलबार
कला-साहित्य

समाज रूपान्तरणमा लाग्न स्रष्टालाई आग्रह

काठमाडौँ । साहित्य सन्ध्याको ४१८औँ मासिक शृङ्खलामा रचना वाचन, समाज रूपान्तरणमा स्रष्टाको भूमिका तथा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वबारे परिचर्चा गरिएको छ । भर्चुअलरूपमा गरिएको गोष्ठीमा प्रा डा प्रेमकुमार खत्री, नर्मदेश्वरी सत्याल, डा खेमनाथ दाहाल, लक्ष्मी माली, डा बालचन्द्र मिश्र, डा