१६ चैत्र २०८२, सोमबार
कृषि

राख्नु न उखेल्नु भयो इलामको चिया

मङ्गलबारे, २३ भदौ । “राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भन्नुभयो । “फालौँ भने लोभलाग्दो गरी पलाइरहेको छ, राखौँ भने