१० मंसिर २०८१, सोमबार
कृषि

रकम भुक्तानी नपाएपछि आन्दोलनको तयारीमा उखु किसान

सर्लाही, २८ वैशाख । लकडाउनको मारमा सर्लाहीका उखु किसान थप पीडित बनेका छन् । धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन्