१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

भेरीको बीच टापुमा उद्यान निर्माण

२२ चैत, डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका–३ अन्तर्गत दुनै बजारमा बनाउन लागिएको पर्यटकीय उद्यान निर्माणप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बर्खामा आउने भेरी नदीको उच्च बहावको मतलब नगरी बीच टापुमा उद्यान निर्माण शुरु गरिएपछि कर्णाली प्रदेश सरकारको करोडौँ बजेट