१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

विद्युत् नहुँदा तीन महीनादेखि डोल्पा अन्धकार

१६ वैशाख, जाजरकोट । तीन महीनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे