१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

सोनिया र प्रियंकाद्वारा दिल्लीमा मतदान

नयाँ दिल्ली, २९ वैशाख । भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गर्नुभएको छ । भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गतको छैठौँ चरणको मतदानका दिन उहाँहरुले मतदान गर्नुभएको हो । आमा सोनिया र छोरी प्रियंकासँगै