१२ असार २०८१, बुधबार

Author: नेपालपत्र

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

२४ फागुन, शाङ्घाई । विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनीया बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित उक्त