१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १२ जेठ । साताको पहिलो दिन आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर