१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

हेमन्त केसी जाजरकोट, २९ जेठ । बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले