१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

निर्माण अवधि लम्बिँदा माथिल्लो तामाकोशीको लागत ७३ अर्ब पुग्ने

रमेश लम्साल काठमाडौँ, २९ जेठ । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा रु ३५ अर्ब लागत रहेको सो आयोजनाको कूल