१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

कृत्रिमरुपमा बजेटको आकार ठूलो : पूर्वअर्थमन्त्री डा महत

चितवन, ३१ जेठ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले ऋण लिएर बजेटको आकार बढाइएको बताउनुभयो । एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी