१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

गर्मी बढ्दै गएपछि विद्यालय धमाधम बन्द गरिँदै

बर्दिवास, १ असार । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार