१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ : अर्थमन्त्री

काठमाडौँ, ८ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारी, निजी