१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

विनियोजन विधेयक पेश

काठमाडौँ, ११ असार । राष्ट्रियसभाको आजको बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले ‘विनियोजन विधेयक २०७६’ पेश गर्नुभएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित सो विधेयक पठाइएको थियो । यसअघि बैठकको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामीण क्षेत्रमा रहेका क्याम्पसलाई सञ्चालन गर्न सरकारले दिने