१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

सामुदायिक वनका पदाधिकारी अनुसन्धानका लागि थुनामा

कञ्चनपुर, १२ असार । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ । पक्राउ परेका सामुदायिक वनका अध्यक्ष मदन नाथ, कार्यालय सचिव धर्मानन्द भट्ट