१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै सुपा देउराली

वासुदेव पौडेल, अर्घाखाँची, १७ असार । नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत