२०७९ साल असोज १४ गते शुक्रबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल असोज १४ गते शुक्रबार आजको दैनिक राशिफल
१४ मंसिर २०७९, बुधबार

२०७९ साल असोज १४ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असोज १४ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

वृष

पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।

मिथुन

घरमा नवीन रौनकता छाउने साथै वस्त्र,धन लाभ ।

कर्कट

मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।

सिंह

इच्छित खानाको उपभोगमा विघ्न बाधा खडा हुने ।

कन्या

मनमा प्रसन्नताको बहार छाउने ।

तुला

आँखामा पीडा वा कुनै समस्या देखापर्ने ।

वृश्चिक

सामाजिक स्थानमा नयाँ ईटा थपिने ।

धनु

खर्चका बाटाहरु बढेर जाने ।

मकर

नसोचेको ठाउँबाट आर्थिक लाभको शुभ योग ।

कुम्भ

आँटेका ताकेका कार्य अधुरै रहने ।

मीन

राज्यपक्षबाट असहयोग हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !