२०७९ साल श्रावण २८ गते शनिबार आजको दैनिक राशिफल Nepalpatra २०७९ साल श्रावण २८ गते शनिबार आजको दैनिक राशिफल
१५ मंसिर २०७९, बिहिबार

२०७९ साल श्रावण २८ गते शनिबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल श्रावण २८ गते शनिबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

प्रिजजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।

वृष

स्वास्थ्य स्थिति प्राय: अनुकूल नै रहने ।

मिथुन

व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।

कर्कट

वादविवादबाट टाढै रहेको उचित हुने ।

सिंह

थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।

कन्या

शत्रु पक्षको पराजय हुँदै जाने ।

तुला

प्राय: हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।

वृश्चिक

कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।

धनु

मनमा प्रसन्नताको बहार छाउने ।

मकर

मन असन्तोषरूपी अनल ज्वालामा जल्ने ।

कुम्भ

सामाजिक मान सम्मानमा थप वृद्धि हुने ।

मीन

स्वजनबाटै घातप्रतिघात हुने उच्च सम्भावना ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !