आज २०७७ साल चैत ३० गते सोमबार आजको दैनिक राशिफल Nepalpatra आज २०७७ साल चैत ३० गते सोमबार आजको दैनिक राशिफल
२३ बैशाख २०७८, बिहिबार

आज २०७७ साल चैत ३० गते सोमबार आजको दैनिक राशिफल


राशिफल

आज २०७७ साल चैत ३० गते सोमबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

पारिवारिक साथ सहयोग अपेक्षाकृत् रुपमा प्राप्त हुने ।

वृष

सामाजिक मान सम्मानमा आँच आउने ।

मिथुन

शुभ समाचारको आगमनले मन प्रफुलित ।

कर्कट

आँटेका कार्य अधुरै रहने ।

सिंह

व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।

कन्या

अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।

तुला

थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

वृश्चिक

शत्रु पक्ष परास्त हुँदै जाने ।

धनु

मनमा अशान्तिले प्रभुत्व जमाउने ।

मकर

चिन्ता बढ्ने कु्नै समाचार सुन्नु पर्ने ।

कुम्भ

अर्थ लाभसँगै कार्य सिद्धिको योग ।

मीन

मनमा असन्तोष पैदा हुदै जाने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !