आज २०७७ साल चैत २६ गते बिहीबार आजको दैनिक राशिफल Nepalpatra आज २०७७ साल चैत २६ गते बिहीबार आजको दैनिक राशिफल
३१ चैत्र २०७७, मंगलबार

आज २०७७ साल चैत २६ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

आज २०७७ साल चैत २६ गते बिहीबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

अनायासै आर्थिक तथा जमिनलाभको योग ।

वृष

थालेका कार्य बिचैमा रोकिने ।

मिथुन

राज्य पक्षबाट अपेक्षाकृत साथ सहयोग प्राप्त नहुने ।

कर्कट

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।

सिंह

मानसिक शान्ति र आराम मिल्ने ।

कन्या

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

तुला

यात्रामा विविध समस्याहरु झेल्नु पर्ने ।

वृश्चिक

स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।

धनु

आरोग्यतामा थप वृद्धिसङ्गै कार्यमा सफलता ।

मकर

लेनदेनमा क्षति बेहोर्नु पर्ने ।

कुम्भ

साथीभाई घरपरिवारबाट राम्रो साथ पाइने ।

मीन

नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !