२४ पुस २०८१, बुधबार

ज्योतिषशास्त्र अनुसार आइतबार भुलेर पनि नगर्नुहोस् यी कामहरु


आइतबार

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा रविवार पनि भनिन्छ । यसलाई भानुवारको नामले पनि चिनिन्छ । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ ।

ज्योतिषशास्त्र अनुसार हरेक ग्रहको आफ्नै विशेषता छ । यो विशेष गरी हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार जुन ग्रहले मानवलाई फलहरू प्रदान गर्न सक्छ । त्यसैले हामीले जान्नुपर्छ कि हामीले कुन दिन के काम गर्नुहुन्छ र के काम गर्नुहुँदैन । आज हामी तपाईलाई आइतबारका दिन गर्न नहुने केही कामका बारेमा जानकारी दिन गइरहेका छौं । हामीले कुनैं पनि कुरालाई मनभित्रदेखि चाहेर त्यसलाई आस्थाको रुपमा मानेर जाने हो भने सफलता एकदिन अवश्य पनि मिल्ने हुन्छ ।

१. आइतबार सुर्य अस्तानुपुर्व नुनको प्रयोग नगर्नुहोस् ।

२. यो असामान्य मानिन्छ कुनै व्यक्तिलाई आजको दिनमा मासु वा रक्सी खान नदिनुहोस् ।

३. आइतबार कपाल काट्टने नगर्नुहोस् ।

४. सर्सुको तेललाई शरिरमा नलगाउनुहोस् ।

५. दूध जलाउने काम नगर्नुहोस् । यसबाट बनाइएका सामानहरुको खरीद र विक्रि देखी बच्नुहोस् ।

६. नीलो कालो वा खैरो रंगदेखि बच्नुहोस् ।

यो पनि पढ्नुहोस् 

आइतबार के के काम गर्दा सफलता मिल्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !